रौतहट,४ मंसिर । रौतहटको कटहरियामा आज नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आउने भएकाछन् । कटहरियामा हुने बृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी रौतहटका ईन्चार्ज युवराज भट्टराईले जानकारी दिए ।
प्रचण्ड आज दिउसो १२ बजे कटहरियामा हेलिकप्टरद्धारा आउने कार्यक्रम रहेको छ । कटहरियामा हुने आमसभाको सम्पुर्ण तयारी पुरा भएको ईन्चार्ज भट्टराईले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here