गौर,४ म्रसिर । रौतहटको दुर्गा भगवती गाँउपािलकामा हुने अधिकांस अनियमितामा लेखापाल संन्देश कुशवाहको हात हुने गरेको स्थानीयले गुनासो गरेकाछन् । लेखापाल कुशवाहका कारण सो गाँउपालिकामा आर्थिक अनियमिता बढेको एक स्थानीयले बताएकाछन् । गाँउपालिका प्रमुख अरुण साहले निकालेको गोप्य सुचनामा समेत कुशवाहको हात रहेको एक स्थानीयले बताएकाछन् । उनले पाँच हजारको चेक काटदा पाँच सय रुपैया घुस पहिलानै सेवाग्राहीसंग लिने गरेको स्थानीयको भनाइ रहेको छ ।
गाँउपालिकामा हुने हरेक अनियमितामा लेखापालको प्रतक्ष संलग्नता रहेको भन्दै उनी मागि कार्वाहीको माग स्थानीयले गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here