चन्द्रनिगाहपुर,४ मंसिर । नेपाली काँग्रेसको चन्द्रपुर नगरसभापतिमा मुकेश गिरी विजयी भएकाछन् । अजय कुमार साह र गिरी प्यानल मैदानमा उत्रेको थियो । गिरीको प्यानलनै अत्याधिक मतले विजयी भएको थियो । शुक्रबार नेपाली काँग्रेसको चन्द्रपुर नगर समितिको लागि मतदान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here