कटहरिया, ९ मंसिर । रौतहटको गरुडा नगरपालिकामा एकघरमा आगलागी हुंदा लाखौंको क्षति भएको छ । गरुडा वडा ७ पिपरियामा चन्देश्वर यादवको फुसको घरा आगलागी हुंदा २ लाख क्षति भएको प्रहरीले जनाएको छ । गएरारी अचानक भएको आगलागी ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वमा गएको टोलि र स्थानीय मिलेर नियन्त्रणमा लिएका थिए ।
आगलागीको कारण हालसम्म खुल्न नसकेको तथा घटना बारे अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।