रौतहट,७ पुस । मङ्गलबार राती ९ बजे चन्द्रपुर ७ नाया बस्ती गाउबाट दुई थान साईकल सहित काठ बरामद भएको छ । रंगपुर साझेदारी वनको गस्ति टोलीलाई देख्ना साथ काठ तस्कर साईकल र काठ छाडेर भागेको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिएकाछन् । २ थान साल को गोलिया र २ थान साइकल फेला पाररेको अध्यक्ष चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here