चन्द्रपुर,१३ पुस ।
नेपाली काँग्रेस प्रदेश २ सदस्यमा चन्द्रपुरका सुर्य बहादुर थापा विजयी भएकाछन् । नेपाली काग्रेसमा चन्द्रपुर नगरपालिकाबाट थापा मात्र प्रदेश समितिमा विजयी हुन सफल भएका हुन ।
नेपाली काँग्रेसको सेर बहादुर प्यानलबाट चन्द्रपुर नगरपालिकाबाट थापा मात्र विजयी हुन सफल भएका हुन । लामो समय विद्यार्थी राजनितीमा सक्रिय रहेका थापा नेपाली का“ग्रेस प्रदेश समितिमा विजयी हुन सफ भएका हुन । चन्द्रपुर नगरपालिकाबाट थापा मात्र प्रदेश सदस्यमा विजयी भएका हुन । उनी नेपाली का“ग्रेसको कृष्ण यादव समुह बाट विजयी हुन सफ भएका हुन । चन्द्रपुर नगरपालिका सिन्धुरेघारीका स्थानीय बासिन्दा थापा लामो समय देखी नेपाली का“ग्रेसको विद्याथी राजनितिमा सक्रिय रहदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here