रौतहट,१४ पुस । जनमत पार्टीले आवहान गरेको बन्दको रौतहटमा आंसिक रुपमा प्रभाव देखिएको छ । पुर्व पश्चिम राजमार्गमा सवारी साधान चलेकाछन् ,भने चन्द्रनिगाहपुर गौर सडक खण्डमा यात्रु वाहक सवारी साधान चलेका छैनन् ।
जिल्लाका प्रमुख व्यापारीक बजारमा बन्दको कुनै प्रभाव परेको छैन् ।