चन्द्रपुर,१९ पुस । रौतहटको चन्द्रपुरका माओवादी नेता युवराज भट्टराई पार्टीको केन्द्रीय सदस्यमा चयन भएकाछन् । लामो समय देखी माओवादी पार्टीमा काम गरेका भट्टराई हालै काठमाण्डौमा सम्पन्न भएको माओवादी केन्द्रको महाधिबेसनबाट केन्द्रीय सदस्यमा चयन भएका हुन ।
सो पार्टीको रौतहट जिल्ला ईन्चार्ज समेत रहेका भट्टराई रौतहटमा युवा माझ लोकप्रिय नेताका रुपमा परिचित रहेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here