अशोक पहाडी
रौतहट,२६ पुस । रौतहटमा आज बिहान देखी परेको शितलरीले जिल्लाको जन जिवन प्रभाबित भएको छ । पानी परे जस्तै सित परेका कारण जिल्लाको जनजिवन प्रभाबित भएको हो । बाक्लो हुस्सुका कारण राजमार्गमा सवारी साधान बत्ति बालेर कुदेका छन् । सितहरीका कारण जिल्लाका बिपन्न तथा गरिवको दैनिकी प्रभावित बन्दै जान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here