रौतहट,२८ पुस । प्याब्सन प्रदेश २ को अध्यक्षमा चन्द्रनिगाहपुरका दिपक रेग्मी निर्बिरोध चयन भएका छन् । सोमबार प्याबसन प्रदेश २ को लहानमा भएको भेलाबाट रौतहटका रेग्मी अध्यक्षमा चयन भएका हुन ।
चन्द्रनिगाहपुर स्थित बालनिकेतन बोडिङ स्कुलका संचालक समेत रहेका रेग्मी निर्बिरोध अध्यक्षमा चयन भएको प्याबसन चन्द्रपुरका अध्यक्ष लोक बहादुर श्रेष्ठले जानकारी दिएकाछन् ।
निजि विद्यालयहरुको संगठनका रुपमा रहेको प्याबसनको रौतहटको बिभिन्न तहमा रहेर काम गरीरहेका रेग्मी प्रदेश २ को अध्यक्ष भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here