रौतहट,१ माघ । नेकपा एमाले रौतहटको अधिवेसन आजबाट कटहरियामा सुरु हुदै छ । अधिवेसनको पार्टीका उप महासचिव प्रदिप ज्ञावलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ । जिल्ला अधिवेसनमा साडे सात सय प्रतिनिधिको सहभागिता रहने जिल्ला अध्यक्ष तुलसीराज गिरीले जानकारी दिए । उदघाटन दिउसारे १२ बजे हुने गिरील जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here