रौतहट,२ माघ । थारु कल्याणकारीणी सभा रौतहटको आयोजनामा सुरु भएको माघी महोत्सवमा आज गायक सुर्य राइ र अनु चौधरीको प्रस्तुती रहने छ । गुजरा नगरपालिका स्थित फनपार्कमा हिजोबाट सुरु भएको महोत्सवमा आज स्थानीय कलाकारको समेत बेजोड प्रसतुती रहने आयोजक समितिका प्रमोद चौधरीले जानकारी दिएकाछन् ।
दिउसो १२ बजेट गायक राई र अनु चौधरीको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here