सन्तपुर,२ माघ । रौतहटको चन्द्रपुर नगरपालिकामा थारु संग्राहालय बन्ने भएको छ । चन्द्रपुर नगरपालिकाको वडानं ८ मा थारु संग्राहलय बन्न लागेको हो ।
सो संग्राहलयको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सनिबार एक कार्यक्रमका बिच सिलन्यास गरेको सन्तपुरका समाजसेवी जितेन्द्र चौधरीले जानकारी दिए ।

