रौतहट,३ माघ । नेकपा एमाले रौतहटको नवौ जिल्ला अधिवेसनमा अध्यक्ष मण्डलले एकलौटी गरेको भन्दै पुर्व जिल्ला अध्यक्ष तुलसी राज गिरीले आपत्ती जनाएका छन् ।
आईतबार सांझ सहमतीको नाममा अध्यक्ष मण्डलले मनोमानी गरेको गिरीको भनाइ रहेको छ । निर्वाचन समिति र अध्यक्ष मण्डलले गरेको एकलौटी नाम घोषणाको बिरोध गर्दे आफुहरुले आज दिउसो जिल्लाको गरुडा स्थित पार्टी कार्यालयमा अधिवेसनलाई निरन्तरता दिएर नया नेतृत्व चयन गर्ने गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here