अशोक पहाडी
रौतहट,६ माघ । बिगत एक साता देखीको सितहरीका कारण मधेसको जन जिवन प्रभाबित भएको छ । अत्याधीक चिसो र हुस्सुका कारण रौतहट सहित मधेस प्रदेशको जनजीवन प्रभावित बनेका हो । बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र चिसो हावा चलिरहेका कारण रौतहट जिल्लाको न्यूनतम तापक्रम घटेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here