रौतहटको वनमा चोरी सिकार तिब्र भएको छ । सिकारीले गोली हानेर घाईते बनाएको एउटा घोडगधालाई उपचारका लागि पर्सा राष्ट्रिय निकुञ्जमा पठाइएको छ । रौतहटको वनमा दैनिक हुलका हुल सिकारी बन्दु र जाल लिएर जाने गरेकाछन् । वन कर्मचारीले नियमित गस्ति नगरेका कारण सिकारीले बन्यजन्तु मार्ने क्रम बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here