अशोक पहाडी
चन्द्रपुर,१८ माघ । रौतहटको वनमा बाघको आक्रमणबाट एक युवा घाईते भएकाछन् । चन्द्रपुर नगरपालिका वडानं ५ घर भएका युवालाई घांस लिन जादा बाघले आक्रमण गरेको हो । २२ बर्षिय प्रदिप चौधरीलाई बाघले घाईते बनाएको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए । उनी रंगपुर साझेदारी वनको क्षेत्रमा साझ घास लिन गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here