चन्द्रपुर,१८ माघ । चन्द्रपुर नगरपालिकाका जन प्रतिनिधिले ध्यान नदिएका कारण यहाको फाहोर उठन सकेको छैन । चन्द्रपुर नगरपालिकाले नगरको फोहोर उठाउन ठेक्का दिएको भएपनि ठेकेदारले समयमा फोहोर नउठाउदा मुख्य चोकनै दुर्गन्धित हुदै आएको छ । जन प्रतिनिधिले ठेकदारलाई तह लगाउन नसक्दा नगर फोहोर बन्दै जान थालेको स्थानीय व्यापारी प्रलाद गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here