रौतहट,२० माघ । ५० ग्राम सुन सहित रौतहट घर भएका सुनिलकुमार शाह फत्राउ परेकाछन् । मकवानपुर घर भएका नवराज परियार उनीसंगै पक्राउ छन् । हिमालय एयरलाइन्सबाट काठमाडौं आएका सुनिलकुमार शाहको साथबाट प्रहरीले ४ थान आइफोन पनि बरामद गरेको छ । उनीहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी भिम प्रसाद ढकालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here