अशोक पहाडी
रौतहट,२१ माघ । बाघ गणनाका लागि रौतहटको वनमा राखिएको क्यामेरा चोरी भएको छ । रौतहटको वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृती संरक्षण कोष र नेपाल निकुञ्ज बिभागले रौतहटको वनमा बाघ गणनाका लागि सिसि क्यामेरा जडान गरेको थियो । जिल्लाको पौराइ क्षेत्रमा लगाएको २ वटा सिसि क्यामेरा चोरी भएको छ । बाघ पानी खान आउने समभावित क्षेत्र बागमती छउमा लगाएको २ वटा क्यामेरा हराएको बन्यजन्तु प्रबिधिक टिकाराम थारुले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here