अशोक पहाडी
रौतहट,१५ फागुन । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल घुसको रकम सहित पक्राउ परेकाछन् । उनलाई आज अख्तियारको टोलीले आफ्नै कार्यकक्षबाट नगद २ लाख ५० हजार र २ लाख ५० हजारको चेक सहित पक्राउ गरेको हो । उनलाई नगरपालिकाको कार्यालयबाट निकाल्ने प्रयास भईरहेको छ । घटनाको बिषयमा अन्य जानकारी भोलीको तराई एक्सप्रेस दैनिकमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here