चन्द्रपुर,२० फागुन ।
नेपाली का“ग्रेसको १४ औ जिल्ला अधिवेसनमा चन्द्रनिगाहपुरका युवा व्यावसायी विनाद गुप्ताले उप सभापतिमा उमेदवारी दिएकाछन् ।
उनले हृदय नारायण यादवको प्यानलबाट उप सभापतिमा उमेदवारी दर्ता गराएका हुन ।
चन्द्रनिगाहपुरमा होटल व्यावसायको सुरुवात गर्ने गुप्ता पछिल्लो समय नेपाली का“ग्रेसको राजनितिमा सक्रिय रहंदै आएका थिए ।
हुदय नारायण यादव प्यानलबाट मोहमद महताव आलव र गुप्ताको उमेदवारी परेको छ । सरल र मिजासिला स्वभावका गुप्ता सहजै जित्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here