गौर,२२ फागुन । नेपाली काग्रेस रौतहटको स्थगित भएको निर्वाचन भोली हुने भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेस अन्र्तगत हिजो हुने भनिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको थियो । भोलि बिहान साठे आठ बजेबाट निर्वाचन हुने सचिवका उमेद्वार सुवास कोईरालाले जानकारी दिएकाछन् ।
जिल्ला निर्वाचनमा हृदय नारायण यादव र सुनिल यादव प्यानल चुनावी मैदानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here