अशोक पहाडी
रौतहट,८ चैत । जिल्लामा एक महिला बलत्कारको शिकार भएकी छिन् ।
२ छोराछोरी की आमा बलात्कारको शिकार भएकी हुन ।
जिल्लाको फतुवा बिजयपुर नगरपालिका २ सितलपुर घर भएकी महिला माथि गएरती बलात्कार भएकी हुन ।
२ छोराछोरी की आमा २२ बर्षिया ती महिलालाई गएराती साढे ८ बजे आफ्नै खेतमा शौच गएको बेला स्थानीय एक युवकले बलात्कार गरेका हुन ।
अंध्यारो खेतमा शौच गर्न गएकी ती महिलालाई सोही ठाउँका दुखि पटेलको छोरा २१ बर्षका रुपलाल पटेलले जवरजस्ती बलात्कार गरेको प्रहरीले तराई एक्सप्रेसलाई बताए ।
महिला चिच्यउन थालेपछि बलात्कार पटेलले महिलाको सरीरका बिभिन्न स्थानमा टोकेर घाईते बनाएको ईलाका प्रहरी कार्यालय लक्षमिनियाले जनाएको छ ।
घटनामा संलग्न पटेल फरार रहेका कारण उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बोनोद घिमिरेले बताए । घाईते महिलाको स्वास्थ्य परिक्षणका लागि अस्पताल लगिएको घिमिरेले तराई एक्सप्रेसलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here