रौतहट,२६ चैत । उन्नत लोकतन्त्र पार्टीबाट चन्द्रपुरको मेयरमा किरण घिमिरे चुनाव लडने भएकाछन् । सो पार्टीको चुनाव चिन्ह खुल्ला किताव रहेको छ । चन्द्रपुर नगरपालिका वाडनं १ का स्थानीय बासिन्दा रहेका घिमिरे आफ्नो उम्मेदवारी चन्द्रपुर नगरपालिकाको नाजुक अवस्था सुधार्ने रहेको बताएकाछन् । उन्नत लोकतन्त्र पार्टीले देशका बिभिन्न नगरपालिकामा मेयरमा उम्मेदवारी दिने जनाएको छ । उन्नत लोकतन्त्र पार्टीको अध्यक्ष चर्चित पत्रकार स्वागत नेपाल हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here