चन्द्रनिगाहपुर,१ बैशाख ।
लोक बाजा र लोक संस्कृतीको जगेर्नाका लागि मेचि महांकाली पैदल यात्रामा निस्नेका एकजना बुधबार रौतहट आइपुगेकाछन् ।
उनी बुधबार राती सर्लाहीको नयारोडमा बस्ने छन् ।
युवा पूस्तामा लोक बाजा प्रतिको मोह हराउदै जान थालेपछि त्यसको संरक्षणका लागि सुर्खेतका शेरबहादुर आचार्य गांईनेले मेचि महाकाली पैदल यात्रा थालेका हुन । मेचिबाट पैदल यात्रा सुरु गरेका गाईने बुधबार ३६ औ दिन रौतहट आईपुगेका हुन ।
पेशाले लोक गायक समेत रहेका गाईनेले पछिल्लो पुस्ताले मादल,सारगी,लगाएतका नेपाली लोक बाजा भुल्दै जान थालेका कारण त्यस्ता लोक बाजा बोकेरै मेचि महांकाली पैदल यात्रा सुरु गरेका हुन ।
आफुले कसैको सहयोगमा नभएर लोक संस्कृतीको जगेर्नाका लागि यस्तो अभियान थालेको बताए ।उनको अभियानबाट लोक संकृतीप्रमीहरुमा एक प्रकारको हौसल्ला मिलेको यहाका लोक संस्कृती प्रमीहरुको बुझाई रहेको जानकार बताउछनु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here