रौतहट,२२ बैशाख । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओली भोली शुक्रबार रौतहट आउने भएका छन् । उनले चन्द्रनिगाहपुरमा हुने चुनावी सभालाई दिउसो ११ बजे सम्बोधन गरेर गौरमा हुने अर्को सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले रौतहटका सचिव बाल बिक्रम कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here