चन्द्रपुर,२७ बैशाख । नेकपा एकिकृत समाजवादीले चन्द्रपुरमा शक्ति प्रर्दशन गरेको छ । सो पार्टीका मेयरका उम्मेदवार बाबुराम दाहाल ,उप मेयर उम्मेदवार रामरती चौधरी र सवै वडाका उम्मेदवारहरुको सहभागितामा नगरभरी ¥याली प्रर्दशन गरीएको थियो । र्यालीले नगरपरिक्रमा पछि चन्द्रनिगाहपुर चौकमा कोणसभाको आयोजना गरेको थियो । सो कोणसभालाई सम्बोध गर्दे मेयरका उम्मेदवार दाहालले आफुलाई नगरबासीले मतदान गरेर जिताएमा आफुले नगरको नगरको विकाले गतीलिने बताए । उनले नगरको विकासका लागि आफ्नो टिमलाई मतदान गर्न आग्ह गरेका थिए । ठुलो संख्यामा एकिकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको सहभागितामा चन्द्रपुरका सबै वडामा सो पार्टीले आफ्नो शक्ति प्रर्दशन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here