रौतहट,३० बैशाख । मधेश प्रदेशका पुर्व प्रदेश प्रमुख राजेश झा ले बिहानै बाट लाईनमा बसेर मतदान गरेका छन । गढीमाई नगरपालिकाको सुन्दरपुर प्रबि मतदान केन्द्रबाट मतदान गरेका हुन । सर्वसाधारणको लाईनमा बसेर झाले मतदान गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here