चन्द्रपुर,३१ बैशाख । रौतहटको चन्द्रपुरमा मतगणना कछुवा गतिमा भएको छ । बिहान ४ बजेबाट १ नम्बर वडाको मतगणना सुरु भएकोमा १२ बजे सम्म पनि सकिएको छैन । तीन ठाउमा मतगणना सुरु भएको भएपनि हाल सम्म पनि एउटा वडाको मतगणना सकिन सकेको छैन । यही रफ्तारमा मतगणना हुने हो भने एक हप्तामा चन्द्रपुरका १० वडाको मतगणना गर्न समय लाग्ने संचारकर्मी यादवराज पुरीको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here