अशोक पहाडी
चन्द्रनिगाहपुर,३१ बैशाख । चन्द्रपुर १ को वडा अध्यक्षमा नेपाली काग्रेसका बलराम राउत बिजयी भएका छन् । उनले २०१० मत ल्याएर बिजयी हुदा उनका निकटतम प्रतद्धोन्दी एकीकृत समाजवादीका बिरु रखालले ११ सय ८२ मत प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here