अशोक पहाडी / चन्द्रपुर ३१ बैशाख । चन्द्रपुर नगरपालिका वडानं १ को मतगणना जारी रहेको छ । सो वडामा नेपाली कांगेसले लिड गरेको छ । नेपाली काग्रेसले प्यानल भोटनै १२ सय ल्याएको छ । सो वडामा नेकपा एकीकत समाजवादी दोस्रो ,माअोवादी तेेस्रो र नेकपा एमाले चौथो नम्बरमा रहेको छ । सो वडामा नेपाली कांग्रेका बलराम राउतको जित पक्का भएको छ । अहिले १ नम्बर वडाको मतगणनाको परिणाम आउन १ घन्टा लाग्ने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here