चन्द्रपुर,३१ बैशाख । नेकपा माओवादी चन्द्रपुर २ मा अगाडि लागेको छ । चन्द्रपुर २ मा माओवादी ११ सय ५४ प्यानल मत सहित अगाडि रहेको छ । त्यस्तै नेपाली काङ्रेसले जुडिबेला बुथमा ३ सय ४ मत पाएको छ । अरु गणना हुन बाकी छ । चन्द्रपुरको ३ वटा बुथमा नेकपा एमालेको २ सय ८७ मत आएको छ । अन्य बुथको मतगणना बाकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here