गौर,३१ बैशाख ।गौर नगरपालिकाको ४ सय मत गणनामा शम्भु साह अगाडि रहेका छन । नेकपा एकीकृत समाजवादीका शम्भु साहले चार सय मतगणनामा २७२ मत ल्याएका छन । हालसम्म गौर न पा नगर प्रमुखमा रुख ४१,साइकल ६५,कलम २७२,छाता१,आप २,सूर्यले ३ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here