चन्द्रपुर,१ जेठ । चन्द्रपुर नगरपालिकामा स्वतन्त्र उम्दवार बनेका पुर्व मेयर राम चन्द्र चौधरीलाई वडानं ३ बाट कम मत परेको छ । चन्द्रपुर ३ को १३ सय मत गन्दा स्वतन्त्र उम्मेदवार चौधरीलाई तीन मत परेको छ । स्वतन्त्र उम्मेदवार चौधरीलाई वडानं १ बाट ४५ मत वडानं २ बाट १९३ मत परेको थियो । अहिले चन्द्रपुुर ३ को मतगणना जारी रहेको छ ।