अशोक पहाडी
रौतहट,१ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ को वाड अध्यक्षमा नेकपा माओबादी उम्मेदवार दुत्त बहादुर थिङको प्यानल नै बिजयी भएको छ । वाड अध्यक्षमा निर्वाचित थिङले २ हजार १ सय १ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उमेदवार कल्याण कुश्वारले १ हजार ७ सय ७० मत प्राप्त गरेका छन ।
वाड अध्यक्षमा निर्वाचित थिङ यस अघिका पनि वाड अध्यक्ष हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here