चन्द्रपुर,१ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका वडानं ४ को मतगणनामा नेकपा एमाले अगाडि आएको छ । सो वडमा एमाले ले ४०७ ,नेकपा एसले ३९० ,नेपाली काग्रेसले ३६८ र नेकपा माअोवादीले १५९ प्यानल मत प्राप्त गरेको छ । अहिले प्यानल मत गणना भएर जिकज्याक मत गणना भई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here