चन्द्रपुर,३ जेठ । चन्द्रपुर नगरपालिका वडानं ६ को वडा अध्यक्षमा ११६३ मत सहित नेकपा माओवादीका सहदेव केसी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धोन्द्धी नेपाली काग्रेसका नेत्र कुस्वारले १०८८ मत प्राप्त गरेका थिए । सो वडामा नेकपा एमालेका उम्मेवदारले २९२ र एकीकृत समाजवादीका उम्मेदवारले ३३ मत प्राप्त गरेका थिए ।