चन्द्रपुर,३ जेठ । चन्द्रपुर ८ को अहिले सम्मको मतगणनामा नेपाली काग्रेसका जितेन्द्र चौधरी अगाडि रहेका छन । पाच बजे सम्मको गणनामा नेपाल काग्रेसका जितेन्द्र चौधरीले ५८४ मत ल्याउदा नेकपा एमालेका पासपत चौधरीले ५२७ मत प्राप्त गरेका छन । नेकपा माअोवादीका जंग बहादुर थापाले ४४१ मत प्राप्त गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here