चन्द्रपुर,४ जेठ । चन्द्रपुर ८ को वडा अध्यक्षमा नेपाली काँग्रेसका जितेन्द्र चौधरी बिजयी भएकाछन् । नेकपा एमालेका पासपत चौधरीलाई झिनो मतले पछि पार्दै जितेन्द्र बिजयी भएका हुन । उनले पासपत भन्दा २४ मत बढी ल्याएर जित निकालेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here