रौतहट,४ जेठ । स्थगित भएका रौतहटमा २४ मतदान केन्द्रमा अत्यन्त कडा सुरक्षाका साथ पुनः मतदान जारी छ ।
गत बैशाख गते विभिन्न कारणले स्थगित रौतहटको छ पालिकाका २४ मतदान केन्द्रमा बिहान सात बजेदेखि मतदान भैरहेको छ ।
सबै मतदान केन्द्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर मतदान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here