गरुडा,७ जेठ । रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार कन्थमणी जयसवाल अगाडि लागेका छन् । १,२ र ३ नम्बर वडाको मतगणना सकिदा जयसवालले १५३७ मत ल्याएका छन् । त्यस्तै काग्रेसका सुनिल यादवले १५१२ मत ल्याएकाछन् । माओवादीका उम्मेदवारले ११६३ मत प्राप्त गरेकाछन् । छाता छापले १०३२ र कलम छापले ९५७ मत प्राप्त गरेको हाम्रा गरुडा सहकर्मी रमेश यादवले बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here