रौतहट,७ जेठ । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको मतगणनामा नेकपा माओवादी केन्द्रका अजय तिमलसिना अगाडी रहेका छन् । माओवादीका अजय तिमलसिनाले मेयरमा यो समाचार तयार पार्दा सम्म १४ सय मत ल्याएकाछन् । त्यस्तै नेपालीका उम्मेदवारले ८ सय र नेकपा एमालेका उम्मेदवारले ७ सय मत ल्याएकाछन् । सो नगरपालिकामा दुई वटा वडाको मतगणना सम्मपन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here