रौतहट,७ जेठ । रौतहटको माधव नारायण नगरपालिकामा नेपाली काग्रेसका उम्मेदवार अगाडी रहेकाछन् । सो नगरपालिकामा नेपाली काँग्रेसका बैजु प्रसाद यादवले ३७ सय १ मत ल्याउदा जसपाका बिरेन्द्र प्रसाद यादवले तीन हजार ४३ मत ल्याएका छन् । स्थानीय संचारकर्मी ओम प्रकाश यादवका अनुसार सो नगरपालिकामा नेपाली काग्रेसले बहुमत सहित जित निकाल्दै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here