चन्द्रपुर,७ जेठ । रौतहटको गुजरा नगरपालिकाको मेयरमा जसपाका सन्लाल धामी अगाडी रहेका छन् । उनले शनिबार बिहान ९ बजे सम्म ४६२१ मतका साथ अग्रता कायम गरेकाछन् । त्यस्तै कलम छापका उम्मेदवारले ४०२२ मत प्राप्त गरेकाछन् । नेपाली काग्रेसका उम्मेदवारले २४१५ मत ल्याएकाछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here