बिजयप्,९ जेठ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतगणना स्थगित भएको छ । वडा नंम्बर ३ को पोलिंग भान्दा ४८ वटा बढी मत फेला परेपछि नेकपा एमालेका प्रतिनिधी र कार्यकता द्वारा बिरोध भएपछि मतगणना स्थगित भएको हो । अहिले मतगणना स्थल बाहिर हो हल्ला भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here