रौतहट,१० जेठ । रौतहटको गढीमाई नगरपालिकामा नेपाली काग्रेसले लिड गरेको छ । नेपाली काँग्रेसका श्याम यादवले ७०३३ मत ल्याउदा जसपाका अबुल कलामले ३९४५ मत ल्याएकाछन् । काग्रेसका उम्मेदवार यादवको जित लगधग पक्का रहेको मतगणना स्थलमा रहेका हाम्रा सहकर्मीले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here