अशोक पहाडी
रौतहट,१२ जेठ । स्थानीय तहको निर्वाचनमा रौतहटमा नेपाली काँग्रेस पहिलो भएको छ । उसले रौतहटमा ७ पालिकामा जित हात पारेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी दोस्रो भएको छ । सो पार्टीले रौतहटका ४ पालिकामा जित हात पारेको छ । त्यस्तै नेकपा एमालेले ३ पालिकामा जित निकाल्दै तेस्रो भएको । जसपाले रौतहटको एक पालिका जित्दा लासपाले दुई पालिका जितेको छ । नेकपा माओवादीले रौतहटमा एक पालिका जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here