रौतहट,१२ जेठ । नेकपा एमालेले रौतहटको क्षत्रनं ३ का ३ पालिकामा जित निकालेको छ । सो क्षेत्र पुर्व मन्त्री तथा एमाले नेता प्रभु साहको क्षेत्र हो । मौलापुर ,देवाही गोनाही र गरुडा नगरपालिकामा नेकपा एमालेले जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here