एजेन्सी
भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी कोरोना भाइरसद्वारा संक्रमित भएकी छिन् । कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट यसको जानकारी दिइएको हो ।
बुधबार मात्रै प्रवर्तन निर्देशनालयले नेशनल हेराल्डसँग सम्बन्धित मनी लन्ड्रिङ मुद्दामा कांग्रेस प्रमुख सोनिया गान्धी र उनका छोरा राहुल गान्धीलाई बोलाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here